Advertisement

भोटको डिल गरेर मिडल्याण्डका तानाशाहीहरुले मिडल्याण्डवासीको अपमान गरेको आरोप

33 मिनेट अगाडी

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन नजिकिंदै गर्दा मिडल्याण्डमा चुनावी रौनक बढेको छ । चुनावी प्रचारप्रसारमा व्यस्त उम्मेदवारहरुले आफ्नो अभियानलाई मिडल्याण्ड केन्द्रित गरेका छन् ।

यसपटकको निर्वाचनमा निर्णायक शक्ति हुने ठानिएको कारण पनि मिडल्याण्डप्रति उम्मेदवारहरुको आकर्षण देखिन्छ ।

गत महिना मिडल्याण्डबाट सामुहिक उम्मेदवारी घोषणा गर्दै  आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल,  पुनम गुरुङको प्यानलबाटै चुनाव लड्ने गरी लण्डनमा भोटको डिल गरेका थिए ।

मिडल्याण्डका सोघोषित सामाजिक अगुवा रणबहादुर केसीको  नेतृत्वमा  लण्डन पुगेका साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी  उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल र विष्णु चालिसेले हस्ताक्षर गरेका छन् ।  सम्झौतापत्रमा पुनम गुरुङ समुहबाट अध्यक्ष उम्मेदवार पुनम गुरुङ, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई तथा निर्वाचन अभियान संयोजक ले रि चन्द्रबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

 ४ बुँदे  डिल (सम्झौतापत्र) गरेको जानकारी दिए पनि उनीहरुले सो ४ बुँदा सार्बजनिक गरेका छैनन् यसमा आर्थिक लेनदेनको कुरा पनि भएका कारण सार्बजनिक नगरेको अनुमन मिडल्याण्डवासी नेपालीहरुले गर्न थालेका छन् ।

सामजिक संजालमा मिडल्याडण्वासीद्वारा डिलको चर्को विरोध :

मिडल्याण्डका जनताहरुको भावनको करदार नगर्दै पद र पैसाको लागि कुनै एक समूहसंग गएर भोटको डिल  गरेको भन्दै मिडल्याडण्वासी नेपालीहरुले सामाजिक संजालमा आफ्नो आक्रोश पोख्दै मिडल्याण्डका सोघोषित सामाजिक अगुवाहरुलाई सचेत गरेका छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement