Advertisement

भोइस अफ नेपाल अब यूकेमा

13 दिन अगाडी

 

अब आवाजनै बन्नेछ पहिचान । कडेन्जा यूकेको व्यवस्थापनमा एएनसि इभेण्ट म्यानेजमेण्ट प्रा.लि. को चर्चित कार्यक्रम ' भोइस अफ नेपाल' को प्रस्तुति अब यूकेको शहरमा हुने भएको छ । नेपालमा सफल रुपमा आफ्ना प्रस्तुति दिदै आएको ' भोइस अफ नेपाल ' यूकेको विभिन्न शहरमा भिन्न मिति र स्थानमा आयोजना हुने आयोजक कडेन्जा यूकेले जानकारी गराएको हो ।

प्रस्तुति हुने स्थान र मिति

१६ फेब्रुअरीमा हवकिङ्ग कम्युनिटी सेन्टर , फ्लोकस्टोन , १७ फेब्रुअरी अकफार्म लिजर एण्ड एक्टीभिटी क्लब फार्नबोरो , १८ फेब्रुअरी द कन्फ्रेस सुट , बर्मिहङगम, २३ फेब्रुअरी फेल्थहाम कम्युनिटी कलेज , फेल्थहाम, २४ फेब्रुअरी एसियन कम्युनिटी सेन्टर , प्लमस्टेड , ३ मार्च साउथ रिडिङ्ग कम्युनिटी सेण्टर , रिडिङ्ग , ९ मार्चमा पञ्जावी कम्यनिटी सेण्टर, केम्ब्रेइ स्वीनडन स्ट्रीट गरि सात स्थानमा कार्यक्रम गरिने प्रारम्भिक सूचना कडेन्जा यूकेले सार्वजनिक गरेको छ ।

गाएन विधामा नव प्रतिभाहरुलाई प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्ट आवाज पहिचानमा स्टेज दिदै आएको भोइस अफ नेपाल नेपालमा लोकप्रिय कार्यक्रम हो ।

 

 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement