Advertisement

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको उपचारकै क्रममा निधन

7 घण्टा अगाडी

एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ ।

६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले स्वास्थ्य अवस्था कमजोर रहेको जनाउँदै लोकसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेकी थिइन् ।

२५ वर्षको उमेरबाटै राजनीतिमा सक्रिय रहँदै आएकी उनी पटक–पटक सांसद बनेकी थिइन् । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारको पहिलो कार्यकालमा उनी विदेशमन्त्री थिइन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘भारतीय राजनीतिको एउटा महान अध्याय समाप्त भएको छ, भारत आफ्नो एक असाधारण नेताको निधनमा शोक मनाइरहेको छ ।’

भारतीय जनता पार्टीका अध्यक्ष एवं केन्द्रीय गृहमन्त्री अमित शाहले पनि स्वराजको निधनबाट आफू निकै दुःखी भएको बताएका छन् ।

कांग्रेस पार्टीका नेता राहुल गान्धीले सुषमा स्वराज विपक्षी पार्टीसँग पनि मित्रता गर्ने नेता रहेको स्मरण गर्दै उनको निधनमा दुःख प्रकट गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement