Advertisement

चर्चित नेताको पढाई: देउवा एमए पास ओली अण्डर एसएलसी !


काठमाडौं । सामाजिक संजालहरुमा यतिबेला शिर्ष नेताहरुको शैक्षिक अध्ययनको विषयले चर्चा पाएको छ ।

स्थानीय निकायको चुनावसँगै नेताहरुको अध्ययन (पढाई) को विषय पनि वहसको विषय बनेको छ । औपचारिक अध्ययनको विषयलाई नेताहरुले नै सार्वजनिक चासो र चर्चाको विषय बनाएका हुन् ।

केहि दिनअघि नेकपा एमालेका सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सामाजिक संजाल ट्विटरमा नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा प्रति लक्षित गर्दै अनपढको संज्ञा दिएपछि अहिले सामाजिक सञ्जालमा वहस मात्र भएको छैन आरोप प्रत्यारोप ब्याप्त छ ।

भट्टराईले ट्विटरमा लेखेका छन् ‘पढेलेखेकालाई नै उखानटुक्का पनि आउछ, अनपढलाई त कालो अक्षर भैंसी बराबर देउबाजी । ’ काँग्रेस सभापति देउवाले एमाले अध्यक्षले भन्ने गरेका उखान टुक्कालाई कटाक्ष गरेको समाचार एक दैनिक पत्रिकामा प्रकाशित भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

भट्टराईको ट्विटमा कोट ट्विट गर्दै काँग्रेस नेता विश्वप्रकाश शर्माले ‘कुन पार्टीका अध्यक्षले कति पढेका छन् ‘त्यो पनि खोजौं रु तर कमरेड हाम्रो पुस्ताको पहिचानमा तिक्त बोली को लेप एकदमै नलगाऔं ’।

यी बहसपछि वहसपछि मुख्य राजनीतिक दलका नेताहरुको शिक्षाबारे जानकारी गराउने प्रयास हामीले गरेका छौं । हालको नेपाली राजनीतिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अन्य दलका बिर्ष नेताभन्दा बुद्धिजीवि मानिन्छन् ।

देउवाले एमए, एलएलबी गरेका छन् । यस्तै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् । देउवासँग लामो राजनीतिको अनुभव रहेको छ।

उनी बि.स.२०२२ सालदेखि राजनीती गरेका हुन् । उनले बेलायतको प्रतिष्ठित विश्बविद्यालय ‘लण्डन स्कूल अफ इकोनोमिक्स’ एण्ड पोल्टिकल साइन्समा पनि स्नातकोत्तर गरेका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कृषीमा स्नातकसम्मको अध्य्यन गरको छन् उनी बि.स.२०२८ सालदेखि राजनीतिमा लागेका हुन् ।

बि.स.२०२५ सालदेखि राजनीति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पढाइ र योग्यताबारे बिभिन्न आंकलन भएपनि उनको यथार्थ पढाइबारे बाहिर केहि आउको छैन् ।

संसद सचिवालयमा दिइएको व्यक्तिगत विवरणमा मानार्थ सर्टिफिकेटको चर्चा भएपनि औपचारिक शिक्षाको कुरा उल्लेख छैन । स्रोतका अनुसार ओली अण्डर एसएलसी रहेको बताइन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement