Advertisement

चमत्कारले खुल्दै चीनः समृद्धिबारे विश्वलाई देखाउन आतुर

6 घण्टा अगाडी

काठमाडौं । विश्व प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको धेरै वर्ष भए पनि उत्तरी छिमेकी मुलुक चीन अझै एकदलीय कम्युनिस्ट शासन व्यवस्थामै छ।

माओको सांस्कृतिक क्रान्तिसँगै एकदलीय कम्युनिस्ट शासन व्यवस्थामा रमाउँदै आए पनि तीव्रतर आर्थिक विकाससँगै चीनले आफ्नो पुरानो नीतिलाई विस्तारै परिवर्तन गर्दै आएको छ ।

बन्द राजनीतिभित्रैबाट मुलुकको आर्थिक विकास फड्को मारेको उसले आफूलाई विश्वमा अमेरिकापछिको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको सूचीमा उभ्याएको छ।

आफ्नो देशको उत्पादनबाहेकका वस्तु प्रयोग र प्रवेशमा रोक लगाएको चीन अहिले आफूले गरेको आर्थिक विकास र समृद्धिबारे विश्वलाई देखाउन आतुर छ ।

उसले गरेको आर्थिक विकासका विषयमा रुचि राखेर त्यहाँ पुग्नेको संख्या कम छैन ।  त्यसको पछिल्लो उदाहरण हो संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय ।

उक्त मन्त्रालयबाट पछिल्लो एक वर्षमा विदेश भ्रमण गर्ने एक सय ६७ कर्मचारी र जनप्रतिनिधिमध्ये एक सय दुईजनाले चीनको मात्र भ्रमण गरेका छन् ।

यसरी भ्रमण गर्ने संघीय मामिला मन्त्रालयका कर्मचारी मात्र होइनन्, अन्य मन्त्रालयका साथै भारत, बंगलादेशसहित अन्य देशका नागरिक पनि उस्तै छन् ।

माओको सांस्कृतिक क्रान्तिसँगै सन् १९४९ मा जब चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा सत्ताकायम गरेदेखि देङ सियाओ पिङअघिसम्म चीन बन्द थियो ।

जब देङले चीनको खुला नीति अख्तियार गर्दै लगानीका लागि बाह्य संसारलाई आह्वान गरेपछि चीनको समृद्धिको शिखरतर्फ लम्किएको हो ।

आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफू र स्वशाशित क्षेत्र तिब्बतले गरेको आर्थिक विकास देखाउन चाहन्छ ।  हिजो चीन र तिब्बत के थियो र अहिले के छ भन्ने देखाउन चाहन्छ चिनियाँ सरकार। नागरिक दैनिकबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement