Advertisement

गगन थापा अब उपप्रधानमन्त्री !


काठमाडौं । दुईसाता अघिसम्म स्वास्थ्यमन्त्री गगन थापा काठमाडौं महानगरपालिकाको मेयरका रुपमा चर्चा थियो । यतिबेला कांग्रेसभित्र थापाका बारेमा अर्को चर्चा सुरु भएको छ ।

स्थानीय निकायको चुनाव सम्पन्न हुनासाथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने र उपप्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि सार्ने भन्ने चर्चाले स्थान पाइरहेको छ ।

यसका लागि कांग्रेसभित्र लबिङ सुरु भएको छ । देउवा अबको एक देखि डेढ महिनाभित्र प्रधानमन्त्री बन्दैछन् । सभापतिको नेतृत्वमा सरकार बन्ने भएपछि कांग्रेसभित्र स्थानीय चुनावको तयारीसँगै नयाँ सरकार बनाउने गृहकार्य पनि सुरु भएको हो ।

कांग्रेस निकट स्रोतका अनुसार युवा नेता एवं हालका स्वास्थ्यमन्त्री गगन थापा देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्दैछन् ।

उनलाई यति ठूलो पद दिन एकथरी कांग्रेसजन सकारात्मक छन् । काम गरेर देखाउने थापा उपप्रम भन्दा सरकारको साख जोगिने देखिएपछि स्वयं सभापति देउवा पनि सकारात्मक रहेको चर्चा छ ।

किनकी नेता कृष्ण सिटौला र गगन थापालाई देउवाले विश्वास पात्रका रुपमा लिन थालेको बताइन्छ । पार्टी संचालनका लागि सिटौला र गगनको टीम देउवाका लागि अपरिहार्य भइसकेको पनि चर्चा छ ।

प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री रहेका थापाले उदाहरणीय काम गरेपछि कांग्रेसमा उनलाई नयाँ सरकारको उपप्रधानमन्त्री बनाउन लबिङ सुरु भएको बताइन्छ । स्वास्थ्यमन्त्री थापाले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेका छन् ।

थापाको प्रयासले स्वास्थ्य क्षेत्रमा थुप्रै परिवर्तन आएपछि कांग्रेसभित्र उनलाई नयाँ सरकारमा उपप्रम बनाउन केही केन्द्रीय सदस्य र नेताहरु सकारात्मक देखिएका हुन् । गगनका सहयोगीहरुले पनि उपप्रधानमन्त्रीको रुपमा देख्न चाहेको र लबिङ गरिरहेको उनका एक निकट सहयोगीले जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement