Advertisement

कोमल मेयर, रेखा उपमेयरका उम्मेदवार, अन्य धेरै कलाकारको दाबी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अभिनेत्री रेखा थापा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार बन्ने तयारीमा छिन् । गत महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य निर्वाचित उनी काठमाडौंको उपमेयरको उम्मेवादर बन्ने तय भएको छ ।

राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं जिल्ला समितिले रेखालाई  काठमाडौंको उपमेयरमा सिफारिश गरेको हो । कोमल वली तुलसीपुरको मेयरमा सिफारिस भएकी छन् ।

राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं जिल्ला समितिले रेखालाई  काठमाडौंको उपमेयरमा सिफारिश गरेको हो । कोमल वली तुलसीपुरको मेयरमा सिफारिश भएकी छन् ।

स्थानीय तहको निर्वाचनका लागि राप्रपाले जिल्ला कार्य समितिबाट आएका सिफारिशका आधारमा उम्मेदवार चयन गर्ने गर्छ ।

राप्रपाका सहप्रवक्ता श्रेष्ठ भन्छन्, ‘काठमाडौं जिल्ला कार्य समितिले अभिनेत्री रेखा थापालाई काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवारका लागि सिफारिस गरेको छ ।’

दाङ जिल्ला समितिले गायिका कोमल वलीलाई तुलसीपुर नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिश गरेको उनले जानकारी दिए । जिल्लाको सिफारिशमाथि केन्द्रीय कार्यालयले एक साताभित्र निर्णय दिनेछ ।

‘राप्रपामा आवद्ध कलाकारहरुमध्ये अभिनेत्री रेखा थापा र गायिका कोमल वलीलाई उम्मेद्वारको रुपमा पठाउने तयारी छ । बाँकी कलाकारहरुको उम्मेदवारी आउन बाँकी छ,’उनले भने ।

कांग्रेस एमालेबाट पनि कलाकार उम्मेदवार बन्दै

नेपाली कांग्रेस तथा एमालेले पनि स्थानीय तहको निर्वाचनमा कलाकारलाई उम्मेदवार बनाउँदैछन् । कांग्रेसको तर्फबाट संगीतकार दीपक जंगम धुलिखेलको वडा अध्यक्षमा उठ्ने तयारीमा छन् ।

उनीबाहेक निर्माता चिरञ्जीवी बस्नेत ईनरुवाबाट वडा अध्यक्षमा उठ्न दौडमा छन् । नेपाल चलचित्र संघका मधुसुधन प्रधान काठमाडौं वडा नम्बर २१ को वडा अध्यक्षमा सिफारिशमा परेका छन् ।

‘नेपाली कांग्रेसमा आवद्ध केही कलाकारहरु स्थानीय तह निर्वाचनमा उठ्ने तयारीमा छन् । केही दिनभित्र पाटीको तर्फबाट उम्मेद्वारी पाउने टुंगो लाग्नेछ,’नेपाली कांगेस सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले भने ।

नेकपा एमाले तर्फबाट पनि कलाकार उम्मेदवार बन्ने दौडमा छन्। ब्रिजकिशोर सहनी, नीरगगन सिंह, वीरबहादुर बुढाथोकी र भुवन रिजाल लगायत कलाकारहरुले स्थानीय निकार्य निर्वाचनको मेयर, उपमेयर,वडा अध्यक्ष लगायत पदको लागि उम्मेद्वारी दिने चर्चा छ ।

‘स्थानीय निकार्यको निर्वाचनमा उम्मेद्वारी पाएका र सिफारिसमा परेका कलाकारहरुको अन्तिम नामावली केही दिनभित्र टुंगो लाग्दैछ,’ नेपाल कम्युनिष्ट पाटीको सांस्कृतिक संघका खगेन्द्र राईले भने, नागरिक न्यूजले समाचार लेखेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement