Advertisement

कृषि विकास बैंकबाट सिस्टम ह्याक गरी तीन करोड बढी झिकियो

4 मिनेट अगाडी

काठमाडौं । कृषि विकास बैंकका लाहानस्थित शाखा कार्यालयबाट अवैध रुपमा तीन करोड रुपैंयाँ बढी पैसा झिकेर प्रयोग गरेको तथ्य बाहिर आएको छ ।

 बैंकको आयब्यय विवरणमा रहेको नाफा रकममध्ये करिब ४ करोड रुपैयाँ बैंककै कर्मचारीले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको हो ।

अचानक ठूलो राशीको रकम झिकेको पाइएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो । गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले पैसा झक्ने कार्यमा संलग्न केहीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

सुरुमा  नौ÷नौ लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ झिकेको फेला परेको छ । पैसा झिक्ज सिष्टम नै ह्याक गरिएको बुझिएको छ ।

बैंकिङ सिस्टमको सफ्टवेयर प्रयोग गरी युजर आइडीको दुरुप्रयोग गर्दै पैसा झिकेको पाइएको हो । ब्यक्तिगत युजर प्रयोग गरेर मात्र बैंकको सफ्टवेयर प्रणालीभित्र छिर्न सकिन्छ । त्यस्तो युजर बैंकका कर्मचारीलाई मात्र प्रयोग गर्न दिने गरिएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement