Advertisement

एनआरएनए ओसेनिया क्षेत्रबाट संयोजकमा दिनेशराज जोशीको उम्मेदवारी

9 घण्टा अगाडी

-सत्यप्रकाश कंडेल/बुद्धि डल्लाकोटी

सिड्नी । गैर आवसीय नेपाली संघ(एनआरएनए)को आसन्न विश्व सम्मेलनमा दिनेशराज जोशीले ओसेनिया क्षेत्रबाट क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने भएका छन् ।

एनआरएनएका आइसीसी सदस्य समेत रहेका जोशीले ओसेनिया क्षेत्रलाई पनि संस्थाको मुलधारमा ल्याई प्रवासी नेपालीको हक, हित र मातृभूमीप्रति जिम्मेवार बनाउन आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन् ।

एनआरएनए स्थापना कालीन् समयदेखि अष्ट्रेलिया र ओसेनिया क्षेत्र सदैव अग्रणी भूमिकामा रहेको जनाउँदै उनले ओसेनिया अर्थात एसिया प्रशान्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली मनलाई एकतावद्ध गरी नेपाली हुनको पहिचान एवं सबल तथा समन्वयकारी नेतृत्व स्थापित गराउन आफू जोडतोडले लाग्ने जनाएका छन् ।

विभिन्न सामाजिक सेवा सक्रिय जोशी जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक, एनएडीएफ अध्यक्ष साथै तनहुँ समाज अष्ट्रेलियाका सल्लाहकार पनि हुन् । अष्ट्रेलियामा एनआरएनए स्थापना नहुँदै देखि उनी नेपाली समुदायलाई एकताबद्ध गरी सामाजिक अभियानमा क्रियाशिल गराएको अनुभव सुनाउँछन् ।

अष्ट्रेलिया, न्यूजिल्याण्डलगायतका देशमा नेपाली विद्यार्थीको चाप अध्याधिक बढ्दै गएकाले उनीहरुको समस्यामा समन्वयकारी भूमिका निर्वाह गर्न एनआरएनएले अब विशेष भूमिका खेल्नुपर्ने धारणा राख्दै आएका छन् । त्यस्तै पपुवा न्यु गिनी, फिजीलगायत आसपासका राष्ट्रसमेत रहेका गैर आवासीय नेपालीलाई एनआरएनएको मूल प्रवाहमा सामेल गराइनुपर्ने उनको भनाइ छ ।

यही अक्टोबरको १५ देखि १७ सम्म काठमाडौंमा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा आफुले उम्मेदवारी घोषणा गरिसकेकाले सबै मतदाताले माया गर्नेमा जोशी विश्वस्त छन् । उनले आफ्नो चुनावी अभियानलाई सक्रिय बनाएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement