Advertisement

एनआरएनए अध्यक्षमा पन्तले गरे उम्मेदवारी घोषणा

1 मिनेट अगाडी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी सन् २०१९–२०२१का लागि अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।

हाल केन्द्रिय उपाध्यक्ष समेत रहेका पन्तले शुक्रबार काठमाडौंको याक एन्ड यति होटलमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

२० बुँदे प्रतिवद्धतासहित आफूले उम्मेदवारी घोषणा गरेको पन्तले बताए । आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने साथै प्रवासी नेपालीहरुका मागहरुमा गम्भीर हुने बताए । 

पन्तले सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, नेपालको समृद्धिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए । उनले विद्यमान ब्रिटिश भुपू गोर्खा सैनिकको माग सम्बोधन गर्न पहल गर्ने समेत प्रतिवद्दता जनाए ।

यद्यपी, बर्षौंदेखि आफ्नै संस्थाको केन्द्रिय नेतृत्य चयन गर्न पाउने मतदान अधिकार र राष्ट्रिय चुनावहरुमा मतदान अधिकारबाट बन्चित हुने प्रवासी नेपालीहरुका समस्यामा भने प्रष्ट प्रतिबद्धता आफ्ना योजनामा उल्लेख गरेनन् । मतदानको सुनिश्चितता गर्न पहल गर्ने मात्र जनाए । एनआरएनए माझ मतदान अधिकारको मुद्दा जटिल बन्दै गइरहेको छ ।

पत्रकार सम्मेलनमा एनआरएनले नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement