Advertisement

इलामका एकराज रेबानको महासचिबमा निर्वाचित, अध्यक्षमा राजभण्डारी

9 घण्टा अगाडी

काठमाडौं । देशभरका रेष्टुरेन्ट ब्यावसायीहरुका साझा संस्था रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल(रेबान)को अध्यक्षमा अरनीको राजभण्डारी चयन भएका छन् ।

बिहीबार अबेर सम्पन्न निर्बाचनबाट प्रथम उपाध्यक्षमा संघर्ष विष्ट साथै उपाध्यक्षहरुमा पोखरा रेबानबाट चौबहादुर गुरुङ र सौराहा रेबानबाट राजन भट्ट चयन भएका छन् ।

महासचिबमा एकराज अधिकारी निर्बिरोध भएका छन् । यसअघि सचिब रहेका अधिकारी ठमेलका व्यवसायी हुन् । इलामको रोङ गाउँपालिका मार्षेका अधिकारी डेढ दशक अघिदेखि काठमाडौंमा रेष्टुरेन्ट ब्यवसाय संचालन गर्दै आइरहेका छन् ।

ठमेलमा केटु रेष्टुरेन्ट एण्ड बारका संचालक अधिकारी पर्यटन र समाजसेवामा पनि सक्रिय छन् । उनले जिल्लाका विद्यालयहरुलाई विभिन्न समयमा शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गर्दै आइरहेका छन् । उनले इलामको प्रचार विभिन्न देशमा पुगेर पनि गर्दै आएका छन् ।

सचिबमा उद्धव ढकाल, कोषाध्यक्षमा नरेसध्वज श्रेष्ठ र सह-कोषाध्यक्षमा नृपेष श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा अनुपलाल कक्षपती, सचिन कर्मचार्य, गुणराज श्रेष्ठ, सरद दाहाल, गणेश बहादुर ढकाल, विप्लब भट्ट चुनिएका छन् ।

विधानमा भएको ब्यवस्था अनुसार पदेन सदस्यहरुमा निबर्तमान अध्यक्ष प्रमोद कुमार जैसवाल, पोखरा रेबान अध्यक्ष बुधराज(भिमसेन)भुजेल, सौराहा रेबानबाट गोकर्ण गिरी चयन भएका छन् । विधानमा भएको व्यवस्था अनुसार अन्य तीन जना सदस्य थप गर्न पाइने महासचिब अधिकारीले जानकारी दिएका छन् ।

करिब ६९ जिल्लाका ६ सय बढी सदस्य रहेको रेबानमा निश्चित मापदण्ड पुगेका रेष्टुरेन्ट तथा बारहरुले मात्र सदस्यता पाउने ब्यवस्था छ ।

फुड तथा स्ट्रीट फेस्टिबल मार्फत नेपाली मौलिक खानाको पहिचान, रेष्टुरेन्टमार्फत नै मौलिक खानाहरुको प्रवद्र्धन, नेपालका पर्यटकीय स्थलहरुको प्रचार तथा रेष्टुरेष्ट ब्यवसायीहरुको हकहितमा क्रियाशिल रेबान निकट भबिष्यमै महासंघका रुपमा विस्तार हुने भएको छ ।




Share this with your friends:


Advertisement
Advertisement

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement