Advertisement

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारलाई दिए चेतावनी

23 मिनेट अगाडी

हेटौंडा । तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारलाई जे पनि लेख्नका लागि छुट नभएको बताएका छन्। पत्रकारले जे पनि लेख्दै गएमा जेलसम्म हाल्ने उनले चेतावनी दिए। उनले लेख्न नियन्त्रण नगरे जेल जान तयार हुन सचेत गराए ।

अक्सफामको आयोजनामा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारहरुले ‘मन्त्रीले तेलको पैसा खाएको’ जस्ता सरकार विरुद्धमा समाचार लेखेको उनले आरोप लगाए ।

संसदमा प्रधानमन्त्रीले संबोधन गर्नुभएको कुरामा आफ्नो समर्थन रहेको बताउँदे उनले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिँदै पत्रकारले जे गरे पनि छुट नहुने चेतावनी दिए।

कानुन र शान्तिसुरक्षामा कसैसँग पनि सम्झौता नहुने उनको भनाइ छ । न्यायक्षेत्र अत्यन्तै परम्परावादी भएको टिप्पणी गर्दै मन्त्री जमरकटेलले भने,‘अरु सबैले परिवर्तनलाई स्वीकार गरे पनि अदालतले परिवर्तनलाई स्वीकार गर्न सकेको छैन । अब तीन महिनामा कुनैपनि मुद्धाको छिनोफानो हुनुपर्छ । अदालतमा पेसी सरेको सरेकै हुने र विकट जिल्लाबाट सर्वोच्च अदालतमा पीडितहरु धाइरहनु पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ ।’

स्थानीय तहमा इजलास बनाएर काम सुरु गर्नका उपप्रमुखहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो,‘अदालतमा आएर बस्ने, चिया खान,दिनमा तीन घण्टा पनि इजलास नबस्ने, मुद्धाको पेसी सरेको सर्यै हुने समस्याका कारण अब स्थानीय तहबाट नै न्याय दिनुपर्छ ।’हाम्रा कुराबाट 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement