Advertisement

आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन

16 मिनेट अगाडी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी ९आईफा० अवार्ड नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको निष्कर्ष निकाल्दै अवार्ड रोक्न निर्देशन दिएको समिति सदस्य सुदन किराँतीले जानकारी दिए ।

“आईफा अवार्डका तर्फबाट नेपाललाई पठाइएको मस्यौदा अध्ययन गर्दा नेपाल सार्वभौम राष्ट्र भन्दा पनि भारतको कुनै प्रदेशजस्तो लाग्छ । त्यसैले समितिले अवार्ड रोक्न निर्देशन दिएको हो,” किराँतीले बाह्रखरीसँग भने, “छोटो समयमा यति ठूलो लगानी, त्यो पनि नेपाली जनताको पैसा खर्च गरेर कार्यक्रम गर्नु उचित नभएको समितिले ठहर गरेको हो ।” 

यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको विकास मितिमा नेपालको ब्रान्डिङका लागि ओस्कार अवार्ड पनि गर्न सकिने बताएका थिए । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आईफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको थियो ।

उक्त अवार्ड गर्न आईफालाई पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले ४४ करोड २५ लाख रुपैयाँ नगद दिने तयारी गरेका थिए । कलाकारसहित आउने करिब छ सय जनाको आउने–जाने प्लेनभाडा र होटलमा बसेको खर्च जोड्दा करिब एक अर्ब रुपैयाँ हुने अनुमान गरिएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement