Advertisement

अमेरिका होइन भुटान नै फर्किन चाहन्छन शरणार्थी


काठमाडौं (बीबीसी) । १ लाख १० हजारको संख्यामा भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुनः स्थापना भइसकेपछि उक्त विकल्पमा जान नचाहनेहरुले नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् ।

झापा र मोरङका पाँच स्थानमा भुटानी शरणार्थीका शिविरहरु थिए । अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न युरोपेली मुलुकहरुमा १ लाख १० हजार भुटानी शरणार्थी पुनः स्थापित भएपछि अहिले दुईवटा स्थानका शिविरहरुमा शरणार्थीको बसोबास छ ।

तिनै शरणार्थीहरुले अहिले नेपालमै स्थायी बसोबासका लागि वातावरण बनाइदिन माग राख्न थालेका हुन् ।

मोरङको शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले भने, ‘धेरै लामो भयो शरणार्थीहरुले भुटान फर्कन चाहेको ।

तर अहिलेसम्म सम्भव भएन । हामीले धेरै शरणार्थीसँग कुरा गर्दा नेपालमै बस्न पाउने विकल्पको माग अघि आएको हो, मोरङ शनिश्चरे शिविर कतिपय बुढापाकाहरु भने अझै भुटान फर्कन पाउने आसमा बसेको उनी बताउँछन् ।

तर नेपाल मै जन्मेका अधिकांश युवा शरणार्थीले भने नदेखेको, नभोगेको भुटान जान नचाहेको सचिव राईले बताए ।

उनीहरुले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालयले आफ्ना माग अगाडि बढाइदिन आग्रह गरेका छन् ।

तर उक्त कार्यालयका सूचना अधिकारी दिपेशदास श्रेष्ठले भने, नेपाल सरकारले जस्तो नीति ल्याउँछ त्यो नीतिमा सहयोग गर्न युएनएचसीआर तयार छ ।

गृह मन्त्रालयले भने विभिन्न देशका शरणार्थीसँग सम्बन्धित समस्या समाधानका विषयमा अध्ययन भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार उक्त अध्ययनपछि विभिन्न विकल्पमा छलफल चलिरहेको छ ।

उनले भने, सरकारले अन्य देशका शरणार्थी समस्या समाधानका विषयमा अध्ययन गरेको छ ।

एउटै विकल्पमा मात्र होइन धेरै विकल्पमा छलफल भइरहेको छ । आगामी डिसेम्बर महिनासम्ममा तेस्रो मुलुक पुनः स्थापनाको कार्यक्रम सकेपश्चात करिब ५ हजारको संख्यामा शिविरहरु शरणार्थी रहने मन्त्रालयले अनुमान गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

सेक्स टोयले पनि दिन्छ आनन्द, मूल्य कति पर्ला ?

काठमाडौं । कृत्रिम यौनाङ्ग(सेक्स टोय)हरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र...

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक, यस्तो छ हत्याको रहस्य

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडौं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार...

हराएको मोवाइल यसरी पत्ता लाग्न सक्छ

काठमाडौं । मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको...

ब्राजिलमा एक लिटर पानीबाट ५ सय किमी गुड्ने बाइक निर्माण(भिडियो)

एजेन्सी । मान्छेले इन्धनबाट मात्र चल्ने सवारीसाधनको प्रयोग गरिरहेका बेला ब्राजिलका एक ब्यक्तिले एक लिटर पानीले...

पुरुषको ‘वीर्य’ खाँदा महिलालाई कस्तो असर गर्छ ?

काठमाडौं । तपाईंलाई थाहा छ ? कतिपय व्यक्तिले पुरुषको वीर्य खाने गर्छन् । विशेष गरी यौन क्रियाकलापका संलग्न...

महिलालाई मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक...

३ सय १७ केजी तौल भएकी यि मोडल भन्छिन् छिट्टै ४ सय ५० केजी तौल बनाउँछु

एजेन्सी ।  अमेरिकाकी २७ बर्षे मोनिकाको जीवनकै एउटै उदेश्य छ जसरी पनि ४ सय ५० केजी तौल पुग्ने । हाल ३ सय १७ केजीकी...

स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

प्रकाश डोटेल /स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ ।...

चुनावका लागि ७५ हजार म्यादी प्रहरीको माग, यस्तो छ सेवा, सुविधा र सर्त ? (बिज्ञापनसहित)

काठमाडौं, चैत्र १०ः प्रहरी प्रधान कार्यालय नक्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका बिभिन्न ठाउँमा...

निर्बाचनमा म्यादी प्रहरी बन्ने हो ? यस्तो छ सरकारी तयारी

काठमाडौं । विगतमा आलोचना भएको भएता पनि, पर्याप्त समय अभावका कारण स्थानीय चुनावमा खटाईने भनिएका म्यादी प्रहरीको...

Advertisement
Advertisement